गगनले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

२ माघ २०८२, शुक्रबार १९:३७

काठमाडौं। निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगले शुक्रबार उनलाई सभापतिको मान्यता दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*