यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

४ माघ २०८२, आईतवार ०८:१५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ७० रुपैयाँ र स्थानीय काउली १०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यस्तै लोकल बन्दा ७० रुपैयाँ, सेतो लोकल मुला २२ रुपैयाँ, लोकल घिउ सिमी १४० रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, हरियो डल्ले फर्सी ५० रुपैयाँ, इस्कुस ९० रुपैयाँ, कन्य च्याउ १३० र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*