गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त

४ माघ २०८२, आईतवार १४:०३

काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् ।

संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सहायक महाप्रबन्धक प्रधानलाई माघ ४ गतेदेखि लागू हुने गरी कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दिएको राजीनामा दिएसँग पद रित्त रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*