झापा–५ मा चुनाव लड्न बालेन शाहले पाए टिकट

५ माघ २०८२, सोमबार १६:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आसन्न प्रतिनिधि सभाको चुनावको लागि झापा क्षेत्र नम्बर ५ को लागि टिकट पाएका छन् ।

रास्वपाका सभापति रबि लामिछानेले सोमबार जनकपुरमा बालेनलाई सो टिकप दिएका हुन् । रास्वपाले बालेनलाई चुनाबपछि प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि बढाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*