दुर्गा प्रसाईं पोखराबाट पक्राउ
५ माघ २०८२, सोमबार १६:४०

काठमाडौं । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट पक्राउ परेका हुन् ।
उनले निर्वाचन आयोगले नेपाली कांग्रेसमा गगन थापा पक्षलाई आधिकारिता दिदा ५२ करोड घुस लिएको बताएका थिए ।
नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो ।












