चुनाब लड्न मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक ढकालले दिए राजीनामा

६ माघ २०८२, मंगलवार १०:३६

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न ढकालले राजीमा दिएका हुन् ।

उनलाई नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ । उनको राजीनामापछि कम्पनीले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका राम शरण तिमल्सिनालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*