सिद्धार्थ प्रिमियरका दुहवी शाखा प्रमुखको दुर्घटनामा परी निधन

६ माघ २०८२, मंगलवार १२:१९

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुख प्रकाश साहको निधन भएको छ। सवारी दुर्घटनामा परी उनको असामयिक निधन भएको हो।

माघ ५ गते सोमबार ७ः३० बजे मोरङ जिल्ला बुढिगंगा स्थित निमुवामा मोटर साइकल दुर्घटना हुँदा शाखा प्रमुख साहले ज्यान गुमाएका हुन्। शाखा प्रमुख साहको मृत्युले सिद्धार्थ प्रिमियरले कर्तव्यनिष्ठ तथा कुशल कर्मचारी गुमाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*