कुलमान घिसिङले काठमाडौं-३ बाट गराए उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार १६:००

काठमाडैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं(३ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्।

मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रूपमा सहमति तोडेपछि उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपले प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय भएको उनले बताएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*