डलर अर्बपति चौधरीले दर्ता गरे उम्मेदवारी

६ माघ २०८२, मंगलवार १६:५३

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता तथा डलर अर्बपति विनोद चौधरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

चौधरीले मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्।

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरीले सोही निर्वाचन क्षेत्रबाट जीत हासिल गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*