गोलभेंडा, बन्दा, काउली लगायत अधिकांश तरकारीको भाउ घट्यो (मूल्यसूची)

७ माघ २०८२, बुधबार ०७:५४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अधिकांश हरियो तरकारीको भाउ घटेको छ।

समितिका अनुसार यस दिन गोलभेंडा, बन्दा, काउली, भन्टा, मटरकोशा, इस्कुस, रायोको साग, हरियो प्याज, बकुला, काँक्रो लगायतको भाउ घटेको छ भने रातो बन्दा, ब्रोकाउली, तीते करेला लगायतको भाउ बढेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*