सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १० हजार रुपैयाँले बढ्यो

७ माघ २०८२, बुधबार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*