नबिल बैंकको तीन शाखा कार्यालय समायोजन
७ माघ २०८२, बुधबार १६:३८

काठमाडौं । नबिल बैंकको तीन शाखा कार्यालय समायोजन भएको छ । बैंकले तीन शाखा कार्यालय बन्द गरि नयाँ वानेश्वरमा शाखा कार्यालय खोल्ने भएको छ ।
बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा मर्ज भई समायोजन गरी नयाँ बानेश्वर शाखा कार्यालयले जनाएको छ।













