यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

८ माघ २०८२, बिहीबार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ७० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी मकै बोडी ५० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, लौका ९० रुपैयाँ, भिण्डी १३० रुपैयाँ, बरेला ५५ रुपैयाँ, स्कुस ८० रुपैयाँ, बकुला ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ५०० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*