गणपति लघुवित्तले लाभांश वितरण नगर्ने
८ माघ २०८२, बिहीबार १०:१८

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले आर्थिक वर्ष २०८१/८२ मा शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो।
1769056046157











