एसवाई प्यानलका लगानीकर्ता मालामाल, यी ३ कम्पनीमा सकारात्मक सर्किट

८ माघ २०८२, बिहीबार १५:१४

काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका १६२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक, त्रिशुली जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*