जाँचबुझ आयोगको म्याद २० दिन थप्ने मन्त्रिपरिषद् बैठकको निर्णय
८ माघ २०८२, बिहीबार १६:३४

काठमाडौँ । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको हो।












