सरकारले किन लिदै छ दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता ?

८ माघ २०८२, बिहीबार १८:०७

काठमाडौँ । नेपाल सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्ड आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने लगायतका अन्य निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*