यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

११ माघ २०८२, आईतवार ०६:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.८१ रुपैयाँ र बिक्रीदर १४७.४१ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १००.५५ रुपैयाँ र बिक्रीदर १००.९६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ र एक साउदी अरेबिनय रियालको खरीददर ३९.१५ रुपैयाँ र बिक्रीदर ३९.३१ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३६.६५ रुपैयाँ र बिक्रीमूल्य ३६.८० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य १० रुपैयाँ र बिक्रीमूल्य १०.०४ रुपैयाँ र एक बहराइन दिनारको खरीदमूल्य ३८९.३९ रुपैयाँ र बिक्रीमूल्य ३९०.९८ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*