यी तीन तरिकाबाट हेर्नुहोस् सोलु हाइड्रोपावरको आईपीओ नतिजा
१२ माघ २०८२, सोमबार १५:५०

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको छ ।
कम्पनीको आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको हो ।
यी तीन तरिकाबाट हेर्नुहोस् आईपीओ नतिजा:-
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nabilinvest.com.np/
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login












