यस्तो छ आज तरकारी र फलफूलको मूल्य

१३ माघ २०८२, मंगलवार ०७:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १३ गतेका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*