मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१३ माघ २०८२, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंकको ८.५६ प्रतिशत, दरमखोला हाइड्रोपावरको ८.४१ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.३६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*