बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१५ माघ २०८२, बिहीबार १५:१२

काठमाडौँ । शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजार ओरालो लागेपनि कारोबार रकममा भने उच्च सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अकंले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन हिमाल दोलाखा हाइड्रोपावरको शेयर९.२३ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.१९ प्रतिशत, कालिका पावरको ८.३२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*