यस्तो छ आज फलफूल र तरकारीको भाउ

१६ माघ २०८२, शुक्रबार ०७:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, इस्कुस ८० रुपैयाँ, रायो साग ३० रुपैयाँ, बकुला ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*