गोरखापत्र संस्थानले माग्यो ८६ जना कर्मचारी (सूचना सहित)

१६ माघ २०८२, शुक्रबार ०९:४१

काठमाडौं । गोरखापत्र संस्थानले विभिन्न पदहरूका लागि ८६ जनाबाट दरखास्त आह्वान गरेको छ। संस्थानले खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षद्वारा स्थायी पदपूर्तिका लागि नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

तोकिएको योग्यता पुगेका इच्छुकले संस्थानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी काठमाडौंको धर्मपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा दरखास्त पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*