नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

१६ माघ २०८२, शुक्रबार १०:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा आइपुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला सात हजार ६५ रुपैयाँमा आइपुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*