यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ

१९ माघ २०८२, सोमबार ०८:००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, मटरकोशा ६० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, तोरीको साग २५ रुपैयाँ र कन्य च्याउ ८५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*