५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

१९ माघ २०८२, सोमबार १५:१४

काठमाडौँ । दुई दिन घटेको शेयर बजार आज भने बढेको छ । बजार एकल अकंले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५३ अकंले बढेर २६९५.७३ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार एसवाई प्यानल, श्रीनगर, हिम स्टार उर्जा, सान्भी इनर्जी र बन्दिपुरको शेयरमा सर्किट लागेको हो ।

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*