यस्तो छ आज तरकारी र फलफूलको भाउ

२० माघ २०८२, मंगलवार ०८:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २० गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ, हरियो फर्सी २५ र पाकेको फर्सी ५५ रुपैयाँ, इस्कुस ७० रुपैयाँ, कन्य च्याउ १०० र डल्ले च्याउ ३७० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*