हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२१ माघ २०८२, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा सात अर्ब ४९ करोड ९७ लाख रुपैयाको शेयर कारोबार भएको छ । बुधबार आँखुखोला जलविद्युत कम्पनीको ८० करोड रुपैयाँ, एसवाई प्यानलको ६० करोड ३० लाख रुपैयाँ, राधि विद्युत कम्पनीको २६ करोड २५ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको २५ करोड रुपैयाँ र बन्दीपुर केबलकारको २० करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*