सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

२२ माघ २०८२, बिहीबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा नौ हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा आइपुगेको हो ।

यता, चाँदीको पनि तोलामा ७२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*