हाइड्रोपावरहरुको शेयरको कारोबार उच्च, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ माघ २०८२, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपारको ५८ करोड ७७ लाख रुपैयाँले सर्वाधिक शेयर कारोबार भएको छ ।

त्यस्तै, राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख ९९ हजार रुपैयाँ, एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*