कालीमाटीमा तरकारीको भाउः गोलभेंडा ३५, काउली ४५ रुपैयाँ किलो

२३ माघ २०८२, शुक्रबार ०८:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल घिउ सिमी २२० रुपैयाँ, इस्कुस ७० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*