कालीमाटीमा तरकारीः गोलभेंडा ३०, काउली ३५ रुपैयाँ किलो

२५ माघ २०८२, आईतवार ०७:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २५ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, इस्कुस ७० रुपैयाँ, रायो साग ३० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*