हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२५ माघ २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज ११ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमा सुपरमादी हाइड्रोपावरको ५६ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड ४९ लाख रुपैयाँ, रीडी पावर कम्पनीको ४७ करोड ७४ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*