डोल्पामा त्रिपुराकोट आउँदै गरेको जीप दुर्घटना

२९ माघ २०८२, बिहीबार १२:१९

काठमाडौं । डोल्पामा आज बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जीउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जीप दुर्घटनामा परेको छ।

जीपमा चारजना सवार रहेको र उनीहरू घाइते भएको हुन सक्ने बताइएको छ। प्रहरी घटनास्थलतर्फ गइरहेको छ भने दुर्घटनाको यकीन र थप विवरण भने आइसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*