सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

१ फाल्गुन २०८२, शुक्रबार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*