पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा

१ फाल्गुन २०८२, शुक्रबार १३:४६

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आइपुगेका छन्। झापाबाट काठमाडौँ आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ।

उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र दुर्गा प्रसाईंसहितका समर्थकहरू विमानस्थलमा उपस्थित थिए।

प्रशासनले विमानस्थलमा निषेधाज्ञा गरेपनि ठुलो संख्यामा राजावादीहरुको सहभागिता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*