सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

४ फाल्गुन २०८२, सोमबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*