बजार घटेपनि सोमबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

४ फाल्गुन २०८२, सोमबार १५:११

काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । बजार घट्दा समेत केहि कम्पनीको शेयर मूल्यमा भने उच्च सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१६ अकंले घटेर २६६२.९१ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुद्धभुमि नेपाल, रिलायन्स मिल्स, सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यी १० कम्पनीको शेयर सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*