आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

४ फाल्गुन २०८२, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालोलाग्दा आज रिदि पावरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आँखु खोला, नाग्दी गुप्र, एसवाई प्यानल, खानी खोला हाईड्रोपावर, नेशनल हाईड्रोपावर, पिपुल्स पावर, श्रीनगर एग्ररीटेक, हिमालयन उर्जा र सिंगटी हाईड्रो इनर्जीको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*