एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर

४ फाल्गुन २०८२, सोमबार १६:३७

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले टेलिमार्केटिङ पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीले जारी गर्दै व्यवस्थापन विषयमा स्नातक तह अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। वित्तीय बजार र लगानीसम्बन्धी उपकरणबारे आधारभूत जानकारी अनिवार्य रहेको छ।

इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको म्यादभित्र कम्पनीको मानव संसाधन विभागमा बुझाउनुपर्नेछ। आवेदन बुझाउने अन्तिम म्याद फागुन ११ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*