यस्तो छ आज फलफूल र तरकारीको भाउ

५ फाल्गुन २०८२, मंगलवार ०८:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन ५ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, सेतो लोकल मुला १६ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, घिउ सिमी (राजमा) १३० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*