आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१० फाल्गुन २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ६३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिडी पावर कम्पनी लिमिटेडको ३७ करोड ६० लाख रुपैयाँ, एसवाई प्यानलको ३१ करोड ७७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १९ करोड ४१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*