रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयरमूल्य उच्च बृद्धि, यी लगानीकर्ता भए मालामाल

१० फाल्गुन २०८२, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज सालपा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, रिलायन्स स्पिनिङ मिल्स, कालिका लघुवित्त, मन्जुश्री फाइनान्स, सुपरमादी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य दोहोरो अंकले बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*