यस्तो छ आज फलफूल र तरकारीको मूल्य

११ फाल्गुन २०८२, सोमबार ०७:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन ११ गतेका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, रायो साग २५ रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*