सोमबार यी १० कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
११ फाल्गुन २०८२, सोमबार १५:०२

काठमाडौँ । पछिल्लो केहि समय यता शेयर बजार सुस्त छ । बजार सुस्त रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो ।आज झिनो सुधार देखिएको छ ।
कारोबार समेत निरन्तर खुम्चिदै गएको छ । आज आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भइरहेको हो । कम्पनीको ३६ करोडको शेयर कारोबार भएको हो ।
कम्पनीको रिडि पावर, एसवाई प्यानल, सिईडिबि र न्यादी ग्रुपको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।













