मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१२ फाल्गुन २०८२, मंगलवार १५:११

काठमाडौँ । शेयर बजारमा सुधार देखिएको छ । सोमबार झिनो अकंले बढेको बजार मंगलबार भने दोहोरो अकंले बढ्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६२ अकंले बढेर २६३८.६० बिन्दुमा कायम भएको छ । आज३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोढ २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

मंगलबार सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, रिलायन्स मिल्सको ९.३१ प्रतिशत, हिमालयन पावरकसो ९.१५ प्रतिशत,सागर डिष्टिलरीको ८.९६ प्रतिशत र बन्दिपुर केवलकारको ८.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*