बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१३ फाल्गुन २०८२, बुधबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कायम भएको छ ।

यता, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ७१५ रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*