यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१४ फाल्गुन २०८२, बिहीबार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सामान्य सुधार देखिदै बन्द भएको छ। चुनावअघि पर्ख र हेर अवस्थामा रहेका लगानीकर्ताहरु आशावादी देखिएका छन् ।
आज अपी पावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आँखु खोला, एसवाई प्यानल, नाग्दी गुप्र, रिदि पावर, मञ्जुश्री फाइनान्स, रादी विधुत्, बुटवल पावर, अरुण भ्याली र युनियन हाईड्रोपावरकबो सर्वाधिक कारोबार भएको छ ।













