स्रोत नखुलेको रकम सहित पक्राउ

१९ फाल्गुन २०८२, मंगलवार १२:२९

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ४ लाख ६२ हजार ५०० रुपैयाँ सहित मोरङको जहदा गाउँपालिका–२ बस्ने २४ वर्षीय विशाल टुडुलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँचै गरेको प्र.१–०२–००२ च ६६१० नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा चालक टुडुको साथबाट उक्त स्रोत नखुलेको रकम फेला परेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*